अध्यक्ष ओलीको भ्रमण स्थगित

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आज हुने भनिएको बङ्गलादेशको भ्रमण स्थगित भएको छ । मुलुकमा विकसित राजनीतिक परिस्थितिका कारण पूर्वप्रधानमन्त्री ओलीको भ्रमण स्थगन भएको पार्टीकाकार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । बङ्गलादेशको ढाकामा हुने अवामी लिगको २०औँ वार्षिक सम्मेलनमा सहभागी हुन पार्टीका तर्फबाट अध्यक्ष ओली जाने कार्यक्रम तय भएको थियो । उक्त … Continue reading अध्यक्ष ओलीको भ्रमण स्थगित